+977 9854027065 | akulpdsah@gmail.com

कविता : नववर्षको शुभकामना

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

824 Views

      कविता


नववर्षको शुभकामना

 

लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा

 

 


रहौ खुशी रहौं हर्ष ।
आनन्दले बाँचौ वर्षाैवर्ष ।।
पापीसंग डटेर गरौं सामना ।
यही हो नववर्षको शुभकामना ।।

नगर पाप नगर कुकर्म ।
गरी राखौ पुण्य धर्म ।।
दिउलान भगवानले सुगन्धित वासना ।
यही हो नववर्षको शुभकामना ।।

झुठो न वोल मीठो वोल ।
जीन्दगी छ अनमोल ।।
सुन्दर बनाउन राखौं सपना ।
यही हो नवर्षको शुभकामना ।।

सधै गरौं पुजा भक्ति ।
मिल्छ तिमिलाई लडने शक्ति ।।
पुरा हुन्छ मनको भावना ।
यही हो नववर्षको शुभकामना ।।

गल्ती गर्नेलाई नदेउ साथ ।
राम्रो मान्छेको मिल्छ हात ।।
मनमा राख असल धारणा ।
यही हो नववर्षको शुभकामना ।।

 

 

लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

2 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

29 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले