कविता : पहिचान
कविता :
पहिचान

लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा
उत्पात मचाउने मान्छे कहिल्यै शान्त हुदैन !
चोर गुण्डा कहिल्यै आफन्त हुदैन !!
दिन विना कहिल्यै रात हुदैन !
दुख विना सुख साथ दिदैन !!
खराब सोच्ने मान्छेको ज्ञान हुदैन !
ठग्ने मान्छेको पहिचान हुदैन !!
राम्रो बन्न ध्यान दिदैन !
कसैलाई कहिल्यै कल्याण गर्दैन !!
एउटा कुहिएको आलु सम्पुर्ण आलु कुहाउछ !
एउटा दुष्ट मान्छेले असल मान्छेलाई बिगार्छ !
गुणी मान्छेले ज्ञान सिँगारिन्छ !
बैगुणीले मान्छेलाई पछाडि पारिन्छ !
असल मान्छे तिमी खोज !
कसैलाई नदेउ पीडा बोझ !!
असल राख धारणा सोच !
साच्चै कुरा भन्छ मनोज !!
लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
2 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
4 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
