कविता :- विद्यालय मन्दिर हो
कविता
विद्यालय मन्दिर हो

लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा
विद्यालय मन्दिर हो पूजा गर्ने स्थान ।
तर बनाइ दियो राजनितिकको संस्थान ।।
भन्छ विद्यालय हो न्याय दिने अदालत ।
तर यहाँ हुन्छ झुठको वकालत ।।
विद्यालयमा गर्छ पक्षपात र स्वार्थ ।
जहाँ मिल्छ आम्दानी त्यसलाई दिन्छ साथ ।।
साँचो बोल्नेको यहाँ हुदैन भलाई ।
झुठो बोल्नेको यहाँ मिल्छ सफाइ ।।
ठुला ठुला गफ हाक्ने गर्छ आफनो बखान ।
पढाइ लेखाइ शुन्य गर्छ, दिनभरि टुक्का उखान ।।
आफनो स्वार्थ नदेखि विद्यार्थीको जीवन सुधार ।
जीवन उसको राम्रो बनाइ देउ यही छ उपकार ।।
मजदुरी गरी नानीवावुलाई पठाउँछ स्कुल ।
सपना पुरा हुन्छ कि यो हो मेरो भुल ।।
विद्यालय त छदै न्यायलय बनाइ देउ ।
जीवन जिउने बाटो राम्रो देखाइ देउ ।।
हजुरसंग यही मेरो छ बिन्ति ।
बताइ दिनु ज्ञान ज्योतिको कति छ किन्ति ।।
लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
18 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
3 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
