+977 9854027065 | akulpdsah@gmail.com

बाह्रौ वनदेवी माई अध्यक्ष गोल्ड कप सम्पन्न ः जनसेबी युवा क्लब बिजयी

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1678 Views

शर्मिला घिमिरे, महोत्तरी,
बर्दिबास, कार्तिक २५ गते । वनदेवी माई युवा क्लब बटेश्वर , सीतापुरले आयोजना गरेको बाह्रौ वनदेवी माई अध्यक्ष गोल्ड कप प्रतियोगिता समान भएको थियो । प्रतियोगिता कार्तिक १४ गते देखि २४ गते सम्म सञ्चालन भएको प्रतियोगीतामा जनसेवी युवा क्लब बर्दिबास, महोत्तरीले बिजयी भएको थियो । वनदेवी माई युवा क्लब बटेश्वर, धनुषा दोश्रो स्थानमा विजय भएको थियो ।
यस प्रतियोगितामा वनदेवी माई बटेश्वर–२ ,धनुषा ,नमूना जनउत्थान क्लब ,सिन्धुली ,आर यफ सी हरिवन ,सर्लाही, बेंखाडी युवा क्लब महोत्तरी, वीरगन्ज युनाइटेड, पर्सा,कटारी फुटबल क्लब उदयपुर, नमोः बुद्ध युवा क्लब सप्तरी ,जनसेबी युवा क्लब बर्दिबास प्रतियोगी रहेको थियो ।


यस खेलमा बेस्ट मिड फिल्डर सुदीप श्रेष्ठ, वनदेवी माई युवा क्लब, वेस्ट डिफेन्डर शिशिर थापा, बेस्ट गोल्डकिपर आकाश श्रेष्ठ, जनासेवा युवा क्लब ,म्यान अफ द म्याच श्रृजन क्षेत्री जनसेवा युवा क्लब, बेस्ट स्कोर प्रदीप लामा, जनसेवी युवा क्लब , सर्वोकृष्ट खेलाडी शिशिर लेखी वनदेवी युवा क्लब रहेको थियो ।
यस खेल प्रति युवाहरुको आकर्षण बढाउनको लागि यस खेलको योजना गरिएको थियो । हामीले विगतदेखि हालसम्म बाह्रौ पटक खेल आयोजना भईसकेको छ । यस प्रकार को खेल आगामी वर्षको लागि पनि योजना बनाउन सुरुगरी सकेका छन् । यस खेलमा प्रथम स्थान हासिल गर्नेलाई रु १,५१,०००।– (एक लाख एकाउन्न हजार ) मात्र राशी सहित कदर पत्र र मेडलको व्यवस्था गरेको थियो । त्यसै गरी दोस्रो स्थानमा विजय गर्नेलाई रु. ५५०००। –(पचपन्न हजार )मात्र राशी सहित कदर पत्र र मेडल प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

1 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

21 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले