करदाता कार्यालय सर्लाहीका प्रमुख कट्टेलको विदाई
सर्लाही, मंसिर ३० गते ।करदाता कार्यालय सर्लाही मलंगवाका प्रमुख बालकृष्ण कट्टेललाई विदाइ गरिएको छ । उधोग वाणिज्य संघ हरिवनले आज एक कार्यक्रमको आयोजना गरि विदाइ गरिएको हो ।
उधोग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहन लाल श्रेष्ठ सहित संघका पदाधिकारीहरुले संघकै कार्यालयमा मायाको चिनो प्रदान गर्दै विदाइ गरिएको हो ।
सर्लाही रहेर काम गर्नु भएका कट्टेल अब आन्तरिक राजश्व कार्यालय विरगंजमा कार्यभार सम्हाल्नु हुनेछ ।
करदाता कार्यालय मलगंवा अर्थात कट्टेलको ठाउँमा भने हेरम्ब राज न्योपाने आउनु हुने भएको उधोग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहन लाल श्रेष्ठले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
12 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
14 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
