+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरधामका एग्रो व्यवसायी धर्मनाथ साहको कोबिडको कारण मृत्यु

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

2068 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, बैशाख २३ गते । जनकपुरधाममा कोरोना भाइरसका कारण ले एक व्यापारीको मृत्यु भएको छ । जनकपुरधामका एग्रो व्यवसायी धर्मनाथ साहको कोबिडको कारण आज मृत्यु भएको छ । केही दिन देखी जनकपुरधामको काव्या अस्पतालमा उपचार गरिएको थियो त्यस स्वासप्रश्वासमा समस्या देखिएपछि वहाँ लाई हेलिकप्टरद्वारा उपचारका लागि काठमाडौ लगिएको थियो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौको ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । त्यही कोबिडको जाँचपनि गरिएको थियो । तिन दिनदेखि भेनिटलेटरमा साह रहेका थिए । ५८ वर्षिय साह आज डेढ बजे कोबिड १९ का कारण ले निधन भएको छ ।
जनकपुरधामको भानु चोक स्थित नेपाल एग्रो सेन्टरका सञ्चालक रहेका थिए । नेपालकै नाम चलेका एग्रो व्यापारीको रुपमा पहिचान बनाएका थिए । वहाँ साहको श्रीमति, दूई छोरा र छोरी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

14 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले