प्रदेश नं.२ सरकार निकम्मा र निर्लज्ज ः युवा नेता गुप्ता

रंजित चौरसिया, वीरगंज,
वीरगंज बैशाख ३० गते । प्रदेश नं २ को सरकार निकम्मा र निर्लज्ज भएकै हो ? मन्द बुद्धि सरकार लाई कस्ले आएर बुद्धि देला ?
नेपालमा दोस्रो भेरियन्टको कोभिड १९ कोरोना संक्रमण बढ्दै गएको छ। प्रदेश २ कै कुरा गर्ने हो भने दिन प्रती दिन संक्रमित बढिरहेका छन् । प्रदेश नं २ मा संक्रमित संगै मृत्युको दर पनि बढी रहेकोे छ । छिमेकी मुलुक भारतमा तीव्र रुपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर प्रदेश २ मा परेको र विगत भन्दा धेरै गुणा हटस्पष्ट बन्दै गइरहेको छ ।
यो कोभिड –१९ को दोस्रो चरन धेरैनै खतरानाक प्रमाणित भएको छ । प्रदेशमा अनुमानित दिनहुँ १०० देखि ५०० व्यक्ति कोभिड –१९ को कारण मुत्यु हुनेको संख्या बढ्दै गएको छ। त्यसको मुख्य कारण कोभिड अस्पताल ,आइसोलेसन वार्ड आक्सिजन उपलबध न भएको कारण जनता मर्दै छ । प्रदेश भरिमा नै धेरै ब्यक्ति भोकै मर्ने दिन पनि आउदै छ ।
प्रदेश नं २ को मुख्यमन्त्री देखि मन्त्री सम्म आँखामा पटि बाधेर आफ्नो घरमा लुकिसकेका छ । कोभिड १९ को कारण कति जनता मर्यो कति लाई के भयो ।यो कुरा आवोगत नै न भएको जस्तो गरि कानमा तेल हालेर सुतेको छ । आम जनता र कसैको छोरा छोरी लाई यो कोभिड १९ बाट बचाउन सकेन भने के का लागि यो प्रदेश र स्थानिय सरकार बरु यस्ता भ्रष्टाचारी सरकार लाई केन्द्र सरकारले विघटन गर दिए हुन्छ ।
प्रदेश सरकारको तैयारी अहिले सम्म सुन्य रहेको कुरा प्रदेशका सबै जनमानसले बुझीसकेको कुरा हो । कम्तीमा अरु प्रदेश अथवा छिमेकी मित्र देश भारतको तैयारी हेरी लाज लाग्नु पर्थ्यो । अहिले पनि समय छ त्यारीमा जुटनुस यदि पैसा छैन भने त्यो कुरा पनि प्रदेशको जनता लाई भननुस । प्रदेशका हरेक व्यक्तिले भिख दिन्छ कोभिड अस्पताल बनाउनको निम्ति ।
अरु प्रदेशको तुल्नामा प्रदेश २ किन पछि परेको छ कुरा अस्पष्ठ छ । प्रदेश नं २ मदेशी दलको नेतृत्वको सरकार छ । मधेसीको नाममा राजनितीक गर्ने तर मधेसी दल जहिले पनि मधेश लाई आन्धकारमा किन राखेको छ यो कुरा पनि मधेश जनमानसले अब बुझी सकेको छ । मधेसी दलले कहिले चाहेको छैन कि मधेसी अगाडि बढोस । यदि मधेसी अगाडि बढयो भने इनिहरु लाई मन्त्री कस्ले बनाइ देला । यो मन्त्री बनने खेल पहिला देखि नै चली रहेको छ र आउने दिनमा पनि चलने छ तसर्थ हरेक मधेसी युवा पिढीले बुझ्न पर्ने कुरा हो ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
11 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
11 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
23 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
23 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
23 दिन पहिले
संवाददाता
संवाददाता

