प्रदेश प्रमुख लक्ष्मिपुरका पिडीतको दुखः बाँडन घरमै पुग्यो

कमल साह
जनकपुरधाम, असार ४ गते । प्रदेश २ प्रमुख डा.राजेश अहिराज धनुषाको मुखियापटी मुसरनिया गाउँपालिकाका पिडीत परिवारको दुखःबांडनको लागि उनिहरुको घरमै पुग्नु भएको छ ।
प्रदेश प्रमुख ले धनुषाको मुखियापटी गाउँ पालिका–६ लक्ष्मिपुर गाउँका पाँच वटी छोरी एकैपल्ट पानीमा डुब्न गएको खबरले सो गाउँनै शोकमा डुबेकोबाट शक्तिमा परिणत गर्नको लागि राहत सामग्रीका साथ विहिवार घर घरै पुग्नु भएको छ ।
क्लोथ बैंक नेपाल को उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ धनुषाका पूर्व सचिव पुरन रौनियार को नेतृत्वमा राहत सामग्रीका साथ एक टोली त्यहाको वस्तुस्थिति तथा बास्तविक्ता हेर्न र पिडीत परिवारलाई सहयोग गर्न विहिवार लक्ष्मिपुर गाउँमा पुगेको थियो ।
सो गाउँको हुलास यादव ले निर्माण गर्नलागेको पोखरीमा पाँचवटै वालिका डुबेको थियो । बाख्रा चराउन पुगेका स–साना केटाकेटी पौडन नजान्दा डुबेर मृत्यु भएको थियो । उनिसंगै रहेका दुई केटा डुब्नबाट बालबाल जोगिएको थियो । डुब्नेहरुमा सोही गाउँका पल्टू यादवका– १२ वर्षिया छोरी लक्ष्मीनियाँ यादव, जगरनाथ ठाकुरको १२ वर्षिया छोरी चान्दनी ठाकुर, उत्तिम साह तेलीको १२ वर्षिया छोरी ललिता साह, राजगिर पूर्वेको – १३ वर्षिय छोरी मञ्जु पूर्वे र जोगेन्द्र भगतको १० वर्षिया छोरी चन्दाकुमारी भगत हुन ।
प्रदेश २ प्रमुख डा. राजेश अहिराज ले आफ्नो तलबबाट प्रति परिवारलाई एक÷एक क्वीन्टल चामल र बैंकको तर्फबाट लुगा, झुल, कम्वल, मास्क, सेनिटाइजर र चार पिस साबुन वितरण गरिएको छ ।
गाँउमा पुगेको कलोथ बैंक तथा प्रदेश प्रमुखको टोली सहित उपस्थितले एक मिनेट मौन धारण गरि मृतकहरु प्रति श्रद्धाञ्जली अर्पण गरेको थियो । बैंकका अभियानी तथा मुटुरोग विशेषज्ञ डा. अजय मिश्र तथा बैंकका सचिव मनिष श्रीओम, कृष्णा साह, खुस्बु साह र मनोज पण्डित सहितको टोली पनि पिडितको घर पुगेको थियो ।
महिला आयोगको टोली पुगेको थियो । अयोगकी आयुक्त विद्या शिन्हा सहितको टोली लक्ष्मीपुर पुगेर पिडित बालिकाहरुको आमा र बुवा सहित परिवारजन र स्थानिय संग घटनाको विषयमा जानकारी लिनुका साथै मृतक पाँचैजना बालिकाहरुनै रहेकाले सक्दो सहयोग गर्ने बचन दिनुभयो ।
झण्डै ३ हजार २ सय मतदाता रहेको लक्ष्मिपुरमा एकैपल्ट ५ वालिकाको मृत्यु भएको प्रति गाउँ पालिका समेत स्तब्ध भएको छ । वाडा अध्यक्ष धर्वेन्द्र यादव का अनुसरा गाउँपालिका ले प्रति परिवार १ लाख ५१ हजार राहत स्वरुप रकम प्रदान गर्ने निर्णय गरिएको छ ।
यहो भन्दा अघि पूर्व मंत्री जुली महासेठ ले प्रति परिवार १० हजारको दरले रकम हस्तान्तरण गर्नुभयो ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
10 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
10 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
21 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
22 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
22 दिन पहिले
संवाददाता
संवाददाता

