निर्माण गरेको पाँच महिनामै १७ लाखको सडक भासियो
प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, श्रावण ६ गते । कपिलवस्तुको शिवराज नगरपालिकाले निर्माण गरेको सडक ५ महिनामै भत्किएको छ । नगरको वहुवर्षिय योजना अन्तर्गत शिवराज नगरपालिका ५ बुडिडहवा देखि सुन्दरपुर स्कुल सम्मको अधिकांश सडक भासिएको छ ।
२ सय ८७ मिटर लम्बाइको उक्त सडक भासिन र भत्किन थालेपछि स्थानीयहरूले नगरपालिका माथि प्रश्न उठाउन थालेका छन् ।नगरपालिकाको १७ लाखको लागतमा निर्माण भएको उक्त सडक गुणस्तरहीन बन्दा नगरपालिकाले भने अहिले सम्म चासो दिएको छैन । जनताको करको रकम यसरी कालोपत्रेको नाममा चरम दुरुपयोग देखिएको छ ।
निर्माण सम्पन्न हुँदा देखि नै सडक भासिन थालेको स्थानीय ले बताउछन । यसरी निर्माण भएको पाँच महिनामै सडक भत्किदा नगरपालिकाकै मिलोमत्तोमा कमसल सामाग्री प्रयोग गरिएको नागरिकहरूले आंशका गरेका छन् ।
कमेन्ट गर्नुहोस्
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
15 घन्टा पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
28 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
संवाददाता
