+977 9854027065 | akulpdsah@gmail.com

वाल्वा र लोहारपट्टी जेडने रातो पुल उदघाटनको पर्खाईमा पुल समय भन्दा अगाबै निर्माण

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1247 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र ५ गते । पन्द्रदिने परिक्रमा सडकमा निर्माण भएको रातो नदी पुल उदघाटनको पर्खाईमा छ ।
रातोपुल निर्माण गर्ने सब कन्टेक्टर कामेश्वर झा ले पुलनिर्माण भईसकेको पुललाई हेर्ने पूर्वी सेक्टर ईटहरीलाई जनकारी गराईको छ । त्यस अनुसार सो पुलको निरिक्षण साउन ३२ गते पुलआयोजना पूर्वी आयोजना सेक्टर इटहरी धरान द्वारा सम्पन्न भएको हो। इटहरी ÷धरानकाआयोजना प्रमुख कैलाश देव आफ्नो दलका साथ निर्माण सम्पन्न रातो पुलको निरिक्षण गर्नुभयो।
सो अवसरमा आयोजना प्रमुख देवले रातो पुलअसोज ÷कार्तिक महिनामा उदघाटन कार्यक्रमगर्ने जनाउनु भयो । निर्माण सम्पन्नभएको पुलको लागत लगभग ४५ करोड रहेको उहाँले वताउनु भयो ।
जनकनन्दनी जानकीको जन्मस्थली जनकपुरधामको चारैतिर पाँचकोसको फासिलामा पन्द्रदिनसम्म घुम्ने परिक्रमा भएको ले यस परिक्रमालाई पँचकोसी परिक्रमापनि भनेगरिन्छ ।
करिब ४५ करोडको लागतमा निर्माण सम्पन्नभएको रातो पुलले परिक्रमा मार्गमाआउ जाउगर्नेहरुलाई सुगमता प्रदानगर्न थालेका छन ।
महोत्तरी जिल्लाका पाँचवटा परिक्रमावसालाई जोडने रातोपुल महोत्तरीको वाल्वा नगरपालिका र लोहापट्टी नगरपालिकालाई पनिजोडेकाहुन ।
परिक्रमा सडक अन्तर्गत निर्माण सम्पन्नभएको रातो पुल धनुषा र महोत्तरीमाअहिल्येसम्म कैे सबैभन्दा ठुलो पुल रहेको जय गणेश निर्माण सेवाका संचालक कामेश्वर झा ले बताएका छन।
यस पुलमा ९ वटा पिलर ,८ वटा स्पान र १०.५ मीटर चौडाई रहेको झा ले बताउँदै एक स्पानबाट अर्को स्पानको दुरी ५० मिटर रहेको जानकारी गराउनु हुन्छ ।
पूर्वपश्चिम राजमार्गमा सबभन्दालामो पहिला धनुषाको पोर्ताहा र सिरहाको बन्दीपुर जोडने पुल थियो बताउँदै अचेल उसलाई रातोपुलले उछिन हकेको उहाँ थप्नुहुन्छ ।
धनुषा र सिरहा जिल्ला जोडने उक्त कमला पुलको लम्बाई ३०० मीटर रहेको छ । भने हुलाकी सडक अन्तर्गत धनुषा र सिरहा जिल्ला जोडने निर्माणधिन कमला पुलको लम्बाई ३ सय ७२ मीटर मात्र हुनेछ ।
पुलनिर्माकालागि सम्झौता २०७४ वैशाख २७गते सम्पन्न भएको थियो ।
उक्त रातो पुल को सम्झौता शर्मा अनक निर्माण व्यावसायि ले गरेर जनकपुरधामको जय गणेश निर्माण सेवा का संचालक कामेश्वर झा लाई सब कन्टेक्टर मा चयन गरि पुल निर्माण का सम्पूर्ण जिम्मा लगाएको थियो ्र सब कन्टेक्टर झा बताउनु हुन्छ, दुई दुई पल्ट कोभिड १९ को संकट ले निर्माण कार्यमा बाधादिएको हो ,यदि त्यस्तो नभएको भएनिर्माण सम्पन्न साढे तीनवर्षमै गर्ने हाम्रो योजना रहेको थियो । उहाँले अब हस्तान्तर समय नजिकभएको ले दुबै तर्फ दुई दुई सय मिटर कालोपत्रगर्नुपर्ने रहेको हो जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

14 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले