प्रदेश २ सरकारको जनलोकपाल गठन
कैलास दास, जनकपुरधाम
जनकपुरधाम, भदौंं २२ गते । प्रदेश नं. २ सरकारले तीन सदस्यी जनलोकपाल आयोग गठन गरेको छ । आयोगको अध्यक्ष पदमा रामसहाय राय यादवलाई नियुक्त गरेको छ भने सदस्यहरुमा शोभा कुमारी महतो राजकिशोर प्रसाद साहलाई नियुक्त गरेको छ ।
नव नियुक्तिलाई प्रदेश २ प्रमुख हरिशंकर मिश्रले सपथ ग्रह गराएका छन् ।
सपथ ग्रहण कार्यक्रममा प्रदेश नं. २ मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज यादव, उपसभामुख उपमा देव, प्रदेशका प्रमुख न्यायधिक्ता दीपेन्द्र झा, प्रदेश साँसद शत्रुधन महतो लगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
13 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
