गणतन्त्रको बिरोध राजावादी को जनकपुरमा प्रदर्शन

निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, कार्तिक ९ गते । सैकरो शहिदहरुको बलिदानले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा राजावादीहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।
राष्ट्रवादी नागरिक समाज केन्द्रिय कार्यालय काठमाडौ ले मंगलबार गणतन्त्र मुर्दावाद भन्दै सहभागीहरुले राजा आउ देश बचाउ नारा लगाउदै जनकपुरको विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् ।
जनकपुरको कर्वड हलमा राष्ट्रवादी नागरिक समाजका केन्द्रिय अध्यक्ष चबरा ‘‘ राष्ट्रिय एकताको प्रतिक राज संस्था हो। तर केही सिमित व्यक्तिहरुले उच्च बिलासी जीवन बितादै आइरहेको बताए । मनोकांक्षा पूर्तिहुनको लागी बिदेशीको दलाल बनेको आरोप लगाए । राष्ट्रिय स्वाभिमान, सम्पदा गिरबी हटाउनको लागी पुनः राजसंस्था पुनर स्थापना हुनुपर्ने धारना राखदै आयोजक समाज का अध्यक्ष चबरा जानकारी गराएका छन् ।
राष्ट्रवादी नागरिक समाजका केन्द्रिय सदस्य एवम् धनुषा जिल्ला अध्यक्ष विरेन्द्र राउतको नेत्रुत्यवमा पिडारी चौक बाट निस्केको जूलूस कवडहल गएर कोणसभा गरेका छन् ।
भोलि नभनौ, आजै फत्ते गरौ भन्ने उच्च मनोबलका साथ राष्ट्रिय एकता प्रतीक राज्य संस्था , हाम्रो माटो सुहाउँदो व्यवस्था राजतन्त्र ,बहुजातीय , बहुधार्मिक , तराई पहाड हिमाल बसोबास गर्ने आम नेपालीका साझा अभिभावक लगायतका नारा लगाउदै राजा लाई पुन स्थापना गरनुपर्ने नारा लगाएका छन् ।
सभा कार्यक्रम समाजके केन्द्रिय सदस्य एवं धनुषा अध्यक्ष बिरेन्द्र राउतको सभापतित्वमा भएको बिरोध जूलूस निकालिएको थियो ।
केन्द्रिय उपाध्यक्ष लक्ष्मी मल्ल लगायतका व्यक्तिहरुले आ–आफ्नो धारण राखे का थिए ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
9 दिन पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
9 दिन पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
20 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
21 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
21 दिन पहिले
संवाददाता
संवाददाता

