+977 9854027065 | akulpdsah@gmail.com

भद्रपुर बडा नं–९ मा बडा भेला सम्पन्न

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1423 Views

तदेवेन्द्र आलोक, झापा
चन्द्रगढी (झापा)कार्तिक २६ गते । नेपाली नागरिक पार्टी भद्रपुर नगर पालिका बडा नं९ स्तरीय बडा भेला सम्पन्न भएको छ।बिहिबार भद्रपुर बडा न–ं९ स्थित देवकोटा चोकमा भएको उक्त भेलामा प्रमुख अतिथि पार्टी केन्द्रिय अध्यक्ष रामचन्द्र छेत्रीले भेलालाई सम्बोधन गर्दै नेपालमा नया सत्ताको स्थापना र संबिधान संशोधन सभा मार्फत बर्तमान सत्ताको परिबर्तन सहित सनातन हिन्दूराष्ट्र नेपालको निर्माणका लागि कसम खाकर अग्रगामी मार्गमा अघि बढेका देशभक्त राष्ट्रवादी शक्तिले देशमा ऐतिहासिक परिवर्तन गर्ने कुरामा प्रष्ट पारेका थिए ।उनले बिदेशीहरुको चंगुलमा रहेको देशको राष्ट्रिय राजनीति र राज्य सत्ता बदल्नुको बिकल्प नरहेको कुरामा जोड दिएका छन ।
उक्त भेला कृष्ण प्रसाद थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय महासचिव तथा पार्टी झापा जिल्ला अध्यक्ष देवेन्द्र किशोर ढुंगाना, केन्द्रिय सद्स्य कृष्ण चुडाल लगायतका उपस्थिति मा भएको बडा भेलाले कृष्ण प्रसाद थपलियाको अध्यक्षतामा ९सदस्यीय पार्टी बडा समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

19 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

29 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले