आरिमाके डोजाङ्ग हरिवन द्धारा प्रथम ग्रेडीङ्ग सम्पन्न
सन्जु कर्ण, सर्लाही
सर्लाही, पुस २५ गते । हरिवन १० सुखेपोखीिमा आज आरिमाके डोजाङ्गले प्रथम ग्रेडीङ्ग सम्पन्न गरेको छ ।
आरिमाके डोजाङ्गका प्रशिक्षक दिपेन्द्र मैनालीको अध्यक्षतामा भएको यस कार्यक्रमका प्रमुख अतिथी हरिवन नगरपालीका वडा नं. १० का अध्यक्ष शम्भु मैनाली हुनुहुन्थ्यो त्यसैगरि अन्य अतिथी हरुमा राष्ट्रिय तेक्वान्दो संघ प्रदेश २ का उपाध्यक्ष जयमान पाख्रीन, कोषध्यक्ष निर्मला गुरुङ्ग, सदस्य संतोष भुजेल, राष्ट्रिय तेक्वान्दो संघ सर्लाहीका अध्यक्ष मधुकर रायमाझी, सचिव राजन महत,कोषध्यक्ष मोहन भुजेल, सल्लाहकार बिष्णु पाण्डे,कमल थापा रोतहटका राजेश खडका, जितेन्द्र स्माईली लगायतको आतित्यथा रहेको थियो ।
सुखेपोखरीको खेलमैदानमा भएको आजको ग्रेडीङ्गमा बिभिन्न तौल समुहका २० जाना खेलाडीले सहभागीता जनाएका थिए ।
प्रथम ग्रेडीङ्ग भएको हुदा हईट वेल्ट र एलो वेल्टको ग्रेडीङ्ग सम्पन्न गरिएको राष्ट्रिय तेक्वान्दो संघ प्रदेश २ का सदस्य संतोष भुजेलले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
2 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
29 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
संवाददाता
