लहानका मानदेव महतो ले वृद्धाश्रमको लागि जग्गा दान दिए
कमल साह
जनकपुरधाम,फागुन २२ गते । लहान नगरपालिका– १५ बस्ने ७२ वर्षिय मानदेब महतो ले वृद्धा आश्रमण् निर्माणको लागि १ कठा जमिन दान गर्नुभएको छ ।
स्थानिय मानदेव महतो, उहाँको श्रीमती सुनैर देबी महतो घरको जेठो छोरा राजाराम महतो,बुहारी कुमारी महतो को परिवार सहमतिमा वृद्धा आश्रमलाई जग्गा उपलब्ध गराएको छ ।
स्थानीय महिला अधिकारकर्मी तथा समाजसेबी रिता कुमारी महतो को अध्यक्षतामा गठन भएको संस्थालाई सो जग्गा उपलब्ध गराउने सहमति पत्र समेत बनेको जनाएको छ ।
मनाव अधिकार कर्मि महतो ले संस्था ८ बर्ष अगाडी दर्ता गराएको भएपनि वृद्धलाई सेवा गर्न जग्गा उपलब्ध नभएको ले आश्रम संचालनमा ल्याउन नसकिएको बताउनु हुन्छि ।
सहमति अनुसार आश्रमलाई ३ महिना भित्रमा जग्गा पास गरिने जनाएको छ ।
बुढेसकालमा आफैंले जन्माएको छोराछोरीले हेलागर्ने बुवा,आमाको लागी आश्रम सहारा हुने जग्गा दाता मानदेव महतो ले बताउनु भयो । उहाँले समाजमा वृद्ध वृद्धाहरुको कष्ट सम्झेर आफु जग्गा दान गर्न पुगेको बताउनु हुन्छ ।
पनि एक दिन अशक्त र बुढो हुने छौँ सोच्दै अशक्त भएको बेला आफनो छोराछोरीले सेहार नगरेको अबस्थामा उक्त आश्रममा आफू हजारौं वृद्धहरुले गुजारा गर्ने उदेश्यले आफुले जग्गा दान गरेको हो ।
कमेन्ट गर्नुहोस्
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
3 घन्टा पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
27 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
संवाददाता
