हरिवनका लुईटेल तारागाँउ विकास समितिको सदस्य सचिवम नियुक्त
सन्जु कर्ण, सर्लाही,
सर्लाही, फाल्गुन २६ गते । सरकारले तारागाँउ विकास समितिको सदस्य सचिवमा हरिवन निवासी नारद लुईटेललाई नियुक्त गरेको छ ।
उनले आज (बुधबार) पदभार ग्रहण गरेका छन् । यसअघि पनि समितिको अध्यक्ष सहित सदस्य सचिवको जिम्मेवारी सम्हालेका लुईटेल दुई वर्षअघि अवधि सकिएपछि विदा भएका थिए । लुईटेल नेतृत्वको समितिले अघिल्लो कार्यकालमा हायात ब्राण्डमा होटल सञ्चालन गरिरहेको तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको अनियमितता छानबिन गरेको थियो । सचिव नारद लुईटेल हरिवन वडा नं.९ लुईटेल टोलका बासिन्दा हुन् ।
कमेन्ट गर्नुहोस्
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
3 घन्टा पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
27 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
संवाददाता
