पत्रकार उमा सिंहको स्मृति दिवसमा जउमनपाद्वारा पांच लाख को अक्षय कोष स्थापना
कमल साह, जनकपुरधाम
जनकपुरधाम, पुस २७ गते । जन्म थलो सिरहा भी ए पनि कर्मथलो जनकपुर धाम लाई बनाएकी पत्रकार उमा सिंहको १२ औं स्मृति दिवस पारेर जनकपुरधाम उप–महानगरपालिकाले आज उहां को नाममा ५ लाख को अक्षय कोष घोषणा गरेको जनकपुरधाम उमनपा ले आज विहान आयोजना गरेको स्मृति सभामा सो अक्षय कोष सार्वजनिक गरिएको छ.
पत्रकार सिंह प्रति श्रद्धासुमन अर्पण गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको प्रति दुःख व्यक्त ग र्नुभयो। उहांले पत्रकार सिंहको विभत्स हत्या हुनु जनकपुरधामको लागि दुर्भाग्यपूर्ण रहेको बताउनु भयो । बोल्नमा निडर, भयरहित पत्रकारको रुपमा चिनिएका पत्रकार सिंहको विभत्स तरिकाबाट हत्या गरिएको बताउंदै उहांले यो दुर्भाग्यपूर्ण हो थप्नुभयो। उहांको हत्या ले समाजलाई धेरै ठूलो नोक्सानी बेहोर्नु परेको भन्नु भयो ।
नगर प्रमुख साह ले गत वर्ष घोषणा गरिएको पाँच लाखको अक्षय कोष यस वर्ष देखि विधिवत रुपमा सञ्चालनमा आएको हो बताउंदै यस अक्षय कोष बाट आउने ब्याजवाट पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारहरुलाई पुरस्कृत गरिने बताउनु भयो ।
उहांले यदि कसैलाई यस अक्षय कोष मा रासी थप्नुभयो सकिने बताउंदै जनकपुर धाम उपमहाद्वीप नगर पालिका बाट आजदेखि एउटा नयाँ सृखलाको शुरुवात भएको बताउनुभयो।
सो अवसरमा जनकपुर धाम उमनपा का प्रशासकीय अधिकृत विनोद खडका लगायतका उपस्थिति रहेका थिए।
कमेन्ट गर्नुहोस्
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
1 दिन पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
3 दिन पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
4 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
4 महीना पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
4 महीना पहिले
संवाददाता
