समाजसेवी पवन कुमार साहलाई जनकपुरधामको वार्ड नं.–९ वडा अध्यक्षमा लड्न स्थानीय नागरिकको दबाब
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, चैत्र १३ गते । यही आउँदो २०७९ बैशाख ३० गते हुन लागेको स्थानिय निर्वाचनमा जनकपुरधाम उप–महानगरपालिका वडा नं. ९ बाट समाजसेवी र बिभिन्न संघ संस्थामा नाम कमाएका व्यक्ती, जनतामा लोकप्रियता विकाश प्रेमि र स्वक्ष छवि रहनुभएको सरस्वती टोल निवासी पवन कुमार साह लाई नेकपा एमाले बाट वडा अध्यक्ष पद लागी टिकट पाउने धेरै सम्भावना देखीएकोे छ ।
जनकपुरधाम वडा नं.–९ का पवन कुमार साह लाई सोधपुछ गर्दा म सदैव जनतालाई सेवा गर्ने र वहाँहरुको दुःख सुखमा हरसमंभव साथ दिएको छु र सदैव दिने छु । मलाई पार्टीले टिकट दिइयोस् या नदिईयोस तर म जनकपुरधाम वडा नं.–९ टोल समाज र स्थानीय जनताहरुका हकहीतको लागी सदैव अवाज उठाउदै आएको छु र उठाउने नै छु ।
वहाँको घरमा स्थानीय जनताहरु र बिभिन्न टोलका मानिसहरु घरमा पुगेर वाडा अध्यक्षमा उमेदवारी दिईने अगुवा र विकासप्रेमीहरु जनकपुरधाम–९ का लागि पैसा कमाउने भन्दा पनि विकास र समाजसेवा गर्न चाह्नेको आवश्यकता रहेकाले स्वतन्त्रवाट भए पनि उम्मेदवार भई चुनाव लडन आग्रह गरिरहेका छन् ।
वहाँ वताउनु भएको छ कि यहाँका वाडा अध्यक्षले जनकपुरधाम–९ को नेतृत्व गर्नेहरुमा पैसा कमाउने विषयनै पहिलो प्राथमिकता देखिएको जनताको गुनासो आइरहेको उनले सुनाए ।
यदी मैले टिकट पाए र जनताले मलाई वाडा अध्यक्षमा चुनिए भने मैले यस वाडाको लागी योजना बनाएर टोल टोलको सडक, नाला, रोड बत्ती , सरसफाई र घर–घरका समस्याहरु समाधान गर्ने प्रयास गर्ने छु ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
13 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
