मानव सेवा आश्रमलाई हरिवन नगरपालीकाका प्रमुख द्धारा सहयोग
सन्जु कर्ण, सर्लाही
सर्लाही, माघ ३ गते । हरिवनमा रहेको मानव सेवा आश्रमलाई हरिवन नगरपालीकाका प्रमुख द्धारा सहयोग हस्तान्तरण गरिएको छ ।
आश्रमको लागी प्रत्येक दिन १० रुपैया सहयोग अभियान अन्तरगत एक बर्षको ३ हजार ६ सय ५० हुन्छ त्यसमा ३ सय ५० थपेर रु.४ हजार हरिवन नगरपालीकाका प्रमुख गणेश प्रसाईले आश्रमका अध्यक्ष धर्म प्रसाद पौडेल (संतोष) लाई हस्तान्तरण गर्नु भएको हो ।
यसैबिच हरिवन १० मा रहेको सम्पुर्ण देबि बचत तथा ऋण सहकारी संस्था लि.ले १५ हजार ५ सय सहयोग गरेको छ । प्रमुख अतिथी हरिवन नगरपालीकाका प्रमुख गणेश प्रसाई वडा नं.९ का अध्यक्ष सिताराम पोखरेल, १० का अध्यक्ष शम्भु मैनाली, ११ का अध्यक्ष शेष मेहबुब रेजा, हरिवन उद्योग बाणिज्य संघका अध्यक्ष मोहन लाल श्रेष्ठ, ब्यबसायी नवराज घिमिरे लगायतको आतित्यथामा सम्पुर्ण देबिका अध्यक्ष उद्यव उप्रेती उपाध्यक्ष गंगा भण्डारी, कोषध्यक्ष बिजय भट्टराई, ऋण संयोजक ज्ञानु सुबेदि, सल्लाहकार सदस्य उमेश खरेल, सदस्य सम्झना थापा, प्रबन्धक ज्ञान प्रसाद कोईराला लगायतको उपस्थितीमा सहयोग हस्तान्तरण गरिएको हो ।
आश्रमका अध्यक्ष पौडेलले यसैगरी अरु सहयोग जुट्ने अपेक्षा सहित सहयोगी हातहरु लाई धन्यबाद ज्ञापन गर्नु भएको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
13 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
