+977 9854027065 | akulpdsah@gmail.com

नेकपा ओली समुहका राष्ट्रिय युवा समुह नेपाल सर्लाही द्धारा बृहत युवा भेला सम्पन्न

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1414 Views

सन्जु कर्ण, सर्लाही
सर्लाही, माघ ३ गते । सर्लाहीको हरिवनमा शुक्रबार नेकपा ओली समुहका राष्ट्रिय युवा समुह नेपाल सर्लाहीले बृहत युवा भेला सम्पन्न गरिएको छ ।
केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि महेश बस्नेको प्रमुख आतित्यथामा भेला सम्पन्न गरेका ेहो । भेलामा बोल्दै मन्त्रि बस्नेतले एक हप्ता भित्र सर्लाहीको सिमा नाका खोल्ने उदघोष गर्नुभयो ।
पुष्पकमल दहाल प्रचण्डले माधव कुमार नेपाल र झलनाथ खनाललाई बैषाखी बनाएर पार्टी कब्जा गर्न लागेको हुदा प्रधानमन्त्रि ओलीले संसद बिगठन गर्नुपरेको मन्त्रि बस्नेतले दावी गर्नुभयो ।
मधेशमा कोशि मरिण डाईर्भसन र हुलाकी राजमार्ग आलीलेनै उपहार दिएको हुदा अव मधेशको बिकासले गति लिने पनि वाहाँले दाबी गर्नु भयो ।
राष्ट्रिय युवा समुह नेपाल सलौहीका अध्यक्ष जोनिस पाख्रिनको अध्यक्षतामा भएको यस कार्यक्रममा नेकपा ओली समुहका केन्द्रिय सदस्य तथा हरिवन नगरपालीकाका प्रमुख गणेश प्रसाई, उप प्रमुख रेणुका पौडेल, हरि उप्रेती लगायत ब्यक्तित्व हरुको उपस्थिती रहेको नेकपा ओली समुहका राष्ट्रिय युवा समुह नेपाल केन्द्रिय सदस्य रमेश धौलागाईले बतायनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

9 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

9 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

9 दिन पहिले

होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..

नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..

10 दिन पहिले

संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..

प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..

15 दिन पहिले