कमला नपा का मेयर यादवले एम्बुलेन्स र बर्थिंगको प्रथमिकता
कमल साह
जनकपुरधाम,जेष्ठ २५ । धनुषा जिल्लाका पूर्विय क्षेत्रमा पर्ने कमला नगरपालिकाले एम्बुलेन्स र बर्थिंग सेन्टरको प्राथमिकतामा राख्दै नागरिकता सिफारीस निःशुल्क दिने पहिलो निर्णय गरेको छ ।
नवनिर्वाचित नगर प्रमुख विशेश्वर यादवले जेष्ठ १२ पदभार ग्रहणगर्दै नगरपालिकामा एम्बुलेन्स खरिद र बर्थिंग सेन्टर अबिलम्ब संचालनमा ल्याउने निर्णय पदस्थापन संगै पहिलो निर्णय गर्नुभयो ।
नगरप्रमुख विशेश्वर यादवले नागरिकता प्रमाण पत्रको लागि सिफारिश, जन्मदर्ता र मृत्यु दर्ता प्रमाण निःशुल्क दिने पदस्थापन संगै पहिलो निर्णय गर्नुभयो ।
नगरप्रमुख यादवले नगरवासीहरुको ईच्छा आकांक्षा र चाहना पुर्ति गर्ने लक्ष्यलाई अगाडी ल्याउँदै हामी एम्बुलेन्सको प्राथमिक्तामा राखिएको बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
6 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
26 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
