+977 9854027065 | akulpdsah@gmail.com

वृहतर जनकपुरधामका नवनियुक्त अध्यक्ष साहद्वारा पदभार ग्रहण

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1266 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असार १६ गते । नेपाल सरकारबाट वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदको अध्यक्षमा नियुक्त भएका वरिष्ठ पत्रकार समेत रहेका शितल साहले आजबाट पदभार ग्रहण गरेका छन् ।
विहिवार काठमाण्डौंबाट जनकपुरधामको विमानस्थल हुदै परिषदको कार्यालय पुगेका शितल साह ले पदभार ग्रहण गरेका हुन ।
नवनियुक्त अध्यक्ष साहले परिषदको सुधार र कार्यक्षेत्रको विकासका लागि आफु सक्दो कोशिस गर्ने बताएका छन् । पत्रकारिताको क्रममा आफुलाई धेरै समस्या र चुनौतीहरु जानकारीमा रहेकाले आफु सक्दो सुधारका कामहरु गर्ने बताउदै उनले यस्मा सबैको सहयोग आवश्यक पर्ने बताए ।


नेपाल सरकार मन्त्री परिषदको बैठकले साहलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । साह नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य र कोषाध्यक्ष समेत भइसकेका छन् ।
सो अवसरमा परिषदका कार्यकारी निर्देशक बलराम ठाकुर सहित कर्मचारी, नेकपा एसका नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो । वहाँलाई शुभकामना दिनको लागि वृहतर जनकपुरधाम क्षेत्र विकास परिषद हजारौको संख्यामा उपस्थिती भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

1 महीना पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

3 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

4 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले