नेकपा (एकीकृत समाजबादी) सर्लाहीले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझायो
सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र ३ गते । नेकपा (एकीकृत समाजबादी) सर्लाहीले आज ( बिहीबार ) विभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेकपा (एकीकृत समाजबादी) का केन्द्रिय सदस्य डिल्ली उप्रेती, जिल्ला सचिब गोबिन्द अधिकारी, प्रचार प्रमुख चूडामणि वाग्ले लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाईएको हो ।
नेकपा (एकीकृत समाजबादी) सर्लाहीका उपाध्यक्ष देबेन्द्र यादबले हस्ताक्षर गर्नु भएको ज्ञापन पत्रमा नागरिकता समस्या, रासायनिक मलको समस्या, जग्गा कित्ताकाट, उखुको अनुदान, सरकारी कार्यालयको अव्यवस्था र अनियमित बिद्युत कटौती लगायतको बिषय उठाईएको नेकपा (एकीकृत समाजबादी) सर्लाहीका प्रचार बिभाग प्रमुख चुडामणि वाग्लेले बताउनु भयो ।.jpg)
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
13 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
