मधेस प्रदेशमा गठन आवश्यक केन्द्रिय सदस्य ः दिनेश कुमार यादब
कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र ११ गते । नेपाली कांग्रेसले आजदेखि मधेस प्रदेश लगायत सातै प्रदेश मा ‘जनताको साथमा कांग्रेस’ अभियान आरम्भ गरेको छ ।
नेपाली कांग्रेस मधेस प्रदेशको सर्लाही जिल्लाका सदरमुकाम मंगलवा बाट अभियान शुभारंभ भ एको छ. सो कार्य क्रमको उदघाटन समारोहका सभापतित्वव सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिह ले गर्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अथिती नेपाली कांग्रेस केन्द्रिय सदस्य दिनेश कुमार यादबले केन्द्रबाट दिएको पत्र बचान गरेर सुनाउंदै भन्नुभयो मधेस प्रदेशमा गठबन्धन आवश्यक रहेकोे छ.।
उहाँ ले यहाँ सबै नेताकार्यकर्ताहरुले लोकतान्त्रलाई बलियो बनाउन गठबन्धन पक्षमा मतदान गरी जिताउन सबै एक जुट भएर लागन आग्रह गर्नुभयो ।
उहांले राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक दुःखद रहेकोे र कांग्रेसको सरकारले देशभरका गरिब जनता नागरिकता प्रमाण पत्र बाट बन्चित हुने भएको देखिन्छ बताउंदै उहांले थप्नु भयो अहिले प्रतिनिधि सभाको बैठक निर्णय गरेर पठाईएको नागरिकता विधेयक तुरुन्त प्रमाणीकरण आवश्यक रहेकोे छ।
नेपाली कांग्रेसले “ जनताको साथमा कांग्रेस “ अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने कांग्रेसले नेपाली कांग्रेस मधेस प्रदेश सूचना संचार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले बताउनु भयो । यश कार्यक्रममा नेपाली कांग्रेसको प्रदेश सदस्यहरु , जिल्ला समिती , क्षेत्रीय सभापतिहरु सदस्य , माहासमिती सदस्य , केन्द्रिय माहाधिवेशन प्रति निधी, प्रदेश प्रतिनिधि नगरसभापती , वडा सभापति भातु सस्थाको प्रमुख कांग्रेस पार्टी टिकट बाट निर्वाचित जनप्रतिनिधिहरुको उपस्थित रहेकोे थियो ।

कमेन्ट गर्नुहोस्
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
9 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
22 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
24 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
2 महीना पहिले
संवाददाता
