+977 9854027065 | akulpdsah@gmail.com

पत्रकार धनी राम कोरी माथि कपिलवस्तु प्रहरी द्वारा दुर्व्यवहार

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

835 Views

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, असोज्र ११ गते ।
नेपाल प्रेस चौतारी जिल्ला कार्यसमिति सदस्य , राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति सदस्य एवं अवधी पत्रकार संघ कपिलवस्तु कार्यसमिति सदस्य पत्रकार धनी राम कोरी माथि फोटो र भिडियो बनाउने क्रममा प्रहरीले दुर्यब्यवहार गरेको छ ।

आइतवार दिउसो ४ बजेर २० मिनेटको समयमा महाराजगन्ज नगरपालिका वडा नं १ बस्ने धनी राम कोरी माथि प्रहरीले श्री बुद्ध पद्य माध्यमिक विद्यालय को खेल मैदानमा म्यादी प्रहरी छनोट भइरहेको स्थानमा पत्रकार कोरीलाई प्रहरीले गाली गलौज तथा दुर्यब्यहार गरेको छ ।

प्रहरीले पत्रकार कोरी को मोबाइल खोसेर , दुर्ववहार र अपशब्द को प्रयोग समेत गरेको छ । पत्रकारलाई थुन्ने , मुख फोड्ने , गाली गलौज लगायत अपशब्दको पनि प्रयोग गरेका छन् ।

यता भने कपिलवस्तु प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक संग कुरा गर्दा उहांले पत्रकार माथि दुर्व्यवहार भएको जानकारी न आएको साथै फोटो खिच्न तथा भिडियो लिन त्यहाँ रहेको कमाण्डर को अनुमति लिनु पर्ने बताए ि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

13 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले