सामाजीक अभियन्ता सरोज कुमार रायले दिए स्वतन्त्र उम्मेदवारी
सन्जु कर्ण, सर्लाही,
सर्लाही, असोज २५ गते । सर्लाही क्षेत्र नम्बर ३ को (ख) बाट सरोज कुमार रायले प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
जसपाबाट टिकट लिने प्रयास गरेका रायले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
जसपाले उक्त क्षेत्रबाट बहालवाला सांसद संजय यादवलाई नै दोहो¥याए पछि रायले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा एमाले (जसपाको गठबन्धन छ ।
जसअनुसार प्रतिनिधि सभा तर्फ र प्रदेश सभा तर्फ (क) मा एमालेको भागमा परेको छ भने ३ को (ख) जसपाको भागमा परेको छ ।
सरोज कुमार राय जनता समाजवादी पार्टी नेपालको कोटाबाट डेनमार्कका राजदूतमा नियुक्त भएका डा स्वार्थ राय यादवका छोरा हुन् उनि सामाजीक क्षेत्रमा काम गर्ने सामाजीक अभियन्ता हुन् ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
13 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
