उम्मेदवारलाई विजयी बनाउन भेला
कमल साह
जनकपुरधाम,असोज ३० गते । पाँचदलिय गठबन्धनका उम्मेदवार विजयी बनाउन जनकपुरधाम नगर कार्य समितिले एक वृहत्त भेला आयोजना गरेको छ ।
धनुषा क्षेत्र नं. ३ मा सत्ता गठबन्धनका अधिकारी उम्मेदवार लोकतान्त्रिक समाजवादी नेपाल(लोसपा) दुई जना छन भने एक जना नेपाली काँग्रेसबाट छन । पाँच दलको अधिकारीक उम्मेदवार बारेमा बाहेरिया उम्मेदवारलाई भोट नदिने लगायतका भ्रामक सूचना लाई मेटाउनको लागि यो भेला आयोजना गरिएको छ ।
गठबन्धन को ईच्छा विपरीत नेपाली काँग्रेसका कार्यकर्ताहरुबाट सुनिएको भ्रमक खबरलाई चिर्न सो भेला आयोजना गरिएको आयोजकले बताएका छन ।
क्षेत्र नं.३ बाट प्रतिनिधी सभा सदस्यमा लोसपाका नेता अनिल झा ले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै क्षेत्र ३ (ख) बाट लोसपा का प्रमेश्वर साह ले उम्मेदवारी दर्ता गराउनु भएको छ । साह २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।
उनि निर्वाचित भएपछि यस क्षेत्रका गाउँ गाउँमा बजेट विनियोजन गरेर विकास निर्माण गराउनु भएको ले प्रदेश क्षेत्रका युवादेखि वृद्धसम्ममा लोकप्रिय रहेका छन ।
त्यस्तै क्षेत्र ३ (क ) बाट पाँचदलिय अधिकारीक उम्मेदवार भएर मनोनयन दर्ता पूर्व प्रदेश मंत्री रामसरोज यादव गराएका छन ।
लोसपाका नगर अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षतामा आरम्भ भएको भेलामा दुई दर्जन भन्दा बढी वक्ताहरुले अधिकारीक गठबन्धन बाहेकका उम्मेदवारको मुख नहेर्नको आग्रह गर्नुभएका छन ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
13 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
