+977 9854027065 | akulpdsah@gmail.com

“आतंकवाद विरुद्ध कैिण्डल रैली

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

948 Views

कमल साह
जनकपुरधाम, मंसिर ११ गते । “आतंकवाद विरुद्ध,शान्ति अभियान“नारा सहित हिजो यहाँका जनकचौकमा कोणसभा मोमबती रैली गरिएको छ । मोमवती रैली जनकचौकबाट जानकी मंन्दिरसम्म गरिएको थियो ।
आज भन्दा १३ बर्ष अघि मुम्बईको रियायसी एरिया,ताज होटल,मेरिन ड्राइभ सहितको ठाउँमा भएको पाकिस्तानी आतंकबादी विरुद्धमा मोमवती रैली तथा घटनामा मारिएका प्रति श्रद्धांजलि अर्पण उक्त कार्यक्रममा गरिएको छ ।
पाकिस्तानी आतंकबादीद्वारा गरिएको सो आतंकी हमलामा १६० जना सहित मारिएको थियो ।
लोकतान्त्रिक युवा नागरिक समाजद्वारा जनकचौकमा आयोजना गरिएको कार्यक्रममा बिस्वभरीको आतंकी घटनामा सहादत भएकाहरु प्रती श्रद्धाञ्जली लोसपाका नेता राजीब झा ले व्यक्त गर्दै यस प्रकारको घटना घटाउने जुनसुकै देशका समुदाय,संस्था वा ब्यक्ति होस् , उनलाई समाजिक बहिस्कार गर्नुपर्ने बिचार राख्नु भयो । उहाँले बिस्वभरीको देशहरुले आतंकी घोषना गर्नुपर्ने बताउनु भयो ।
सो कार्यक्रममा हिन्दी अभियानी रमण पांण्डे ले यस प्रकारका घटना मानबता बिरोधी हो भन्दै उहाँले निन्दा गर्नुभयो ।


सो कैण्डिल रैली कार्यक्रमका अध्यक्षता मनिष झा श्रीओम को ले गर्नुभयो । उक्त कार्यक्रममा दिपक यादब,जनकपुर युथ क्लबको पुर्ब अध्यक्ष गोबिन्द राय चन्दन,सुभास कुमार शर्मा जिरोमाइल युवा कमिटीका अध्यक्ष शिव शंकर मिश्रा,सुजीत प्रसाद शर्मा,मधेसी स्वास्थ्यकर्मि मंचको केन्द्रिय अध्यक्ष राम गोपाल साह, सफाइ अभियानी कुमारी,किशोर कुमार,युवा अभियानी नबल किशोर,क्लोथ बंैकका कार्यालय सचिब कृष्णा साह,रंजीत कुमार,पारस ठाकुर सहित ले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

2 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

4 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले