+977 9854027065 | akulpdsah@gmail.com

कृष्णनगरका विद्यालय चार दिनका लागि बन्द

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1557 Views

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, माघ १३ गते । लगातारको बढिरहेको चिसोका कारण पिलवस्तुको कृष्णनगर नगरपालिकाले विद्यालय बन्द गरेको छ ।
विद्यालयमा अध्ययनरत वालबालिकाको स्वास्थय समस्यालाई ध्यान राख्दै नगरपालिकाले माघ १३ गते मंगलबार देखि १६ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिका द्वारा जारी एक सुचना अनुसार विद्यालयका प्रशासनिक कामकाज बाहेक पठनपाठन कार्य चार दिनका लागि बन्द गरिएको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

28 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले