नेपाली कांगे्रस मधेश प्रदेशको सुचना संचार तथा प्रचार प्रसार बिभाग गठन
कमल साह
जनकपुरधाम, साउन २४ गते । नेपाली कांगे्रस मधेश प्रदेशले आज मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार बिभाग गठन गरेको छ । पार्टीका प्रदेश सदस्य नितेश कुमार गुप्ता प्रमुख रहनुभएको सो विभाग १९ सदस्यी गठन भएको जनाएको छ ।
नेपाली कांगे्रस मधेश प्रदेशका सभापती श्रीकृष्ण प्रसाद यादव ले नेपाली काँगे्रसको विधान २०१७ (संसोधन सहित) को धारा ११ को (ख) बमोजिम गठन गर्नु भएको हो । नेपाली काँग्रेसका प्रदेश सदस्य नितेश कुमार गुप्ता प्रमुख रहनुभएको नेपाली कांगे्रस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार बिभागमा देहायका व्यक्तिहरुलाई मनोनयन गर्नुभयो ।
मनोनयन हुने प्रदेश सदस्यहरुमा क्रमशः
जाल्पाना कुमारी सदार (उपप्रमुख)–सप्तरी, संतोष सिंह–महोतरी, विनोद मण्डल–सिरहा, विदु सिंह–सिरहा,राहुल गुप्ता–पर्सा,निलिमा पौडल–पर्सा , निकेश त्रिपाठी(सचिव) सर्लाही, रोशन कुमार साह–सर्लाही,कमल साह–धनुषा, सन्दीप यादब बारा,सिकिन्द्र पसवान–बारा,सागर हुमागाई – रौतहट, प्रभात कुमार झा –रौतहट,राजेश्वर पाण्डे–रौतहट,अन्जली गुप्ता–बारा, निरंजन कुमार साह–धनुषा, हदिस खुदार–महोतरी,सुधा देवी–सप्तरी र ललिता साह– सप्तरी रहेका छन ।
सभापति यादवले अन्तमा नेपाली कांगे्रस पार्टी संगठनलाई थप सुदृढ एवं गतिशील बनाउन तपाईको महत्वपुर्ण सहयोग र योगदान रहनेछ भन्ने विश्वासका साथ हार्दिक बधाई एवं कार्यकालको सफलताको कामना समेत दिनु भएको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
26 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
29 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
