हरीवन नगरकार्यपालीकाको बैठक बहिस्कार
सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ ११ गते । हरीवन नगरकार्यपालीकाको बैठक कार्यपालीका सदस्यहरुले बहिस्कार गरेका छन् ।
हरिवन खसीबजारमा लागेको ठेक्काको बिषयलाई लिएर नगरकार्यपालीकाको बैठक कार्यपालीका सदस्यहरुले बहिस्कार गरेका हुन् ।
आर्थिक बर्ष ०८०÷०८१ सालमा ७२ लाखमा ठेक्का लागेपनी अहिले सम्म जम्मा २५ लाख मात्र उठेको,र ठेकेदार संग नसंम्झौता छ न बैंक ग्यार्यान्टि , कार्यपालीकाको बैठकमा यो बिषय पटक पटक उठान गरेपनी कुनै सुवाई नभएकोले हामी कार्यपालीका सदस्य हरुले आजको बैठक बहिस्कार गरेको हरिवन नगरपालीका वडा नं.२ का वडा अध्यक्ष अर्जुन योन्जनले बताउनु भयो ।
यस अघीको बैठकमा राजस्व विभाग प्रमुख गोपाल नाथ श्रेष्ठ आफै उपस्थित भएर खसीबजारमा लागेको ठेक्काको बिषयमा जानकारी गराए पछि मात्र आफुहरुले थाहा पाएको वडा नं.४ का वडा अध्यक्ष केशब थापा (बाबं )ले बताउनु भयो ।
२१ जना सदस्य रहेको कार्यपालीका उपमेयर सहित २० जाना सदस्यहरुले बहिस्कार गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
8 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
28 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
