मन्त्री त्रिपाठीद्वारा कुशाहवा स्वास्थ्य चौकी निरीक्षण
प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, फागुन १० गते । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले कपिलवस्तुको महाराजगन्ज ७ मा रहेको कुशाहवा स्वास्थ्य चौकी निरीक्षण गर्नु भएका छ । स्वास्थ चौकी निरीक्षण गर्दै अपग्रेडको लागि मन्त्रलायबाट सहयोग गर्ने स्वस्थ्य मन्त्री त्रिपाठिले प्रतिबद्धता व्यक्त गर्नु भयो । स्वास्थ क्षेत्रको सुधारका लागि योजना ल्याउने मन्त्रीले बताउनु भयो ।
कपिलवस्तु पुगेका मन्त्री त्रिपाठीलाई पुर्व राज्यमन्त्री इश्वर दयाल मिश्रले कुशहावा स्वस्थ्य चौकिको अवस्थाको बारेमा जानकारी दिदै निरीक्षण गराउनु भएको थियो ।
कुशहावा स्वस्थ्य चौकिलाई अपग्रेट गर्नको लागि स्वास्थ्य मन्त्रीलाई निरिक्षण गराईएको महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनुभयो । अवलोकन गर्ने क्रममा महाराजगंज नगरपालिका भित्रका स्वस्थ्य अवस्था वरे जानकारी गराउदै त्यसको सुधारको लागि प्रशासकिय अधिकृत खरेलले पत्र समेत बुझाएका छन ।
कमेन्ट गर्नुहोस्
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
1 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
28 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
संवाददाता
