+977 9854027065 | akulpdsah@gmail.com

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, परित्याग गरे मधेश प्रदेशका महासचिव सुरेश कुमार रोहिताको घोषणा

7 महीना पहिले प्रकाशित

Akul Prasad Sah

755 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, भाद्र २७ गते । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेश कार्यसमितिको महासचिव सुरेश कुमार रोहिताले परित्याग गरेका छन् ।
मिति २०८० जेष्ठ ६ गते एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेशको प्रथम अधिवेशन वाट प्रदेश कार्यसमिति को महासचिव सुरेश कुमार रोहिता लगाय सम्पूर्ण कार्यसमिति सवंसम्भत रुपमा निर्वाचीत भई मधेश प्रदेश का सदस्य एवम आमकर्मचारीहरुको हितमा कार्य गर्दै आईरहेकोमा पछिलो समयमा मधेश प्रदेश द्धारा गरिएका हरेक कार्यक्रमहरु सगठनका केन्द्रीय अध्यक्ष र महासचिबले रोकन र दबाब दिने अवैधानीक कार्यक्रम भन्दै आमसदस्यहरुमा भ्रम पैदागरी कार्यक्रम रोक्न षडयन्त्र गर्ने , प्रदेश कार्य समिति लाई कुनै किसिमको जानकारी नदिई, प्रदेशको बाईनरमा केन्द्रीय अध्यक्ष र महासचिबहरु मधेशमा स्वयम उपस्थिती भई गुठगत भेला गर्ने लगायतमा गतिबिधीले मधेश प्रदेश कार्यसमिति र सदस्यहरुलाई क्षयीकरण तर्फ धकलने प्रयत्न गरेको महासचिब रोहिताले जानकारी गराए ।

एकीकृत सरकारी कर्मचारी संगठन,नेपाल मधेश प्रदेश सगठनका अधिकास केन्द्रीय पदाधिकारी–सदस्यहरु निसक्रीय रहेकाले दिन प्रतिदिन समग्रह संगठन क्षयीकरण भैरहेको लगायतका बिषयमा छलफलगर्ने यहि मिति २०८१–५–२५ गते आयोजना गरिएको मधेश प्रदेशका कार्यसमितिको बिस्तारीत भर्चुयल बैठकले हालको नेतृत्तवाट सगठन अगाडि बढन नसकिने निष्कर्षमा पुगी एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेश प्रदेशकका कार्यसमितिलाई सोतन्त्र राष्ट्रयसेवक कर्मचारी सगठन नेपालमा रुपान्तरण गरि सोहि सगठन मार्फत क्रियासिल रहने निर्णय समबन्धीत सबै मा महासचिब रोहिताले जानकारी गराउनु भएको छ ।
नेपालको सबिधानद्धारा पदतहक अधीकार एवम संघ प्रदेश र स्थानिय तहका ऐन. निवाबली मार्फत आम राष्ट्रसेवकहरुको पेशागत हक हित र अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै कानुनद्धारा प्राप्त ट्रेड युनियन अधिकार लाई राष्ट्रसेवक, जनता र राष्ट्रको हितमा उपयोग गर्ने गरी राष्ट्रय स्तरको पेशागत ट्रेड युनियनको रुपमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल २०८१ भाद्र १६ गते का दिन श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागमा दर्ता भई क्रियाशिल हुदा आम न्याय प्रेमी राष्ट्रसेवक कर्मचारीहरुको आशा तथा भरोषाको केन्द्रीय बिन्दु सोतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालमा आवध भई क्रियाशिल हुन् घोषण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सेतो अण्डा ९६ क्यारेट नष्ट

मिथिला जागरण समाचारदाताजनकपुरधाम, चैत्र १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्र..

6 घन्टा पहिले

कानु समाज नेपालको जनकपुर नगर कमिटी र युवा मंच गठन

कमल साहजनकपुरधाम,चैत्र १५ गते । कानु समाज नेपाल धनुषा जिल्ला कार्यसमितिको सक्रियतामा जनकपुरधाम उपमहानगर पालिका..

7 घन्टा पहिले

श्री ५ हरू के अर्थमा श्री ३ थिएनन् ? र, श्री ३ हरू के मानेमा ..

कमल साहजनकपुरधाम, चैत १५ गते । मैले हिजो गिरिजा बाबुको स्मृति दिवसको मौकामा यो पोष्ट गरिन, अरूहरूका पोष्टको अध्यय..

8 घन्टा पहिले

जनकपुरधाम ३ का वडाध्यक्ष साह कोे मनपर्दी

कमल साहजनकपुरधाम, चैत ७ गते । जनकपुरधाम उपमहानगरपालिका –३ का वडाध्यक्ष दिपेन्द्र साह कोे मनपर्दी यतिखेर पालिका..

7 घन्टा पहिले

मानव अधिकारवादीको होली मिलन समारोहमा होलीका विकृतिहरु ..

कमल साहजनकपुरधाम,चैत्र ५ गते । मानवअधिकारवादीहरुको संजालमा लोक पर्व होलीमा देखिएको विकृतिहरु वारेमा चर्चा पाएक..

8 घन्टा पहिले