+977 9854027065 | akulpdsah@gmail.com

प्रकृति तथा संस्कृति संरक्षणमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन सक्रिय

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

858 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असोज २२ गते । प्रकृति तथा संस्कृति संरक्षणका लागि स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल मधेश प्रदेश कार्य समितिले आज जनकपुरधाम स्थित रहेको एतिहासिक गंगा सागरलाई आज सरसफाई गरेका छन् ।
समितिले आयोजना गरेको उक्त कार्यक्रममा सेभ द हिस्टोरिकल जनकपुरधाम एवं गंगा सागर सरसफाई अभियानी राम अशिष यादवले मानव जिवनमा सरसफाईको प्रमुख भुमिका रहेको र यसको महत्व बुझेर संगठनले गरेको सरसफाई कार्यको प्रसंसा गर्नु भयो । उहाँले संगठनलाई प्रत्येक साता नभए महिनाको एक पटक सरसफाई जस्ता समाजिक कार्य गर्न संगठनका पदाधिकारीहरुलाई सुझाब दिनु भयो ।


संगठनका केन्द्रिय सचिब तथा मधेश प्रदेश समितिका महासचिब सुरेश कुमार रोहिताले आफुहरुको कर्मचारी संगठन कुनै पनि राजनितिक दल संग आबद्ध नरहेको र यस्ता समाजिक कार्यमा निरंतर लाग्ने प्रतिबद्धता ब्यक्त गनुभयो ।
सरसफाईमा सक्रिर रहेका आधा दर्जन कर्मचारीहरुलाई मनोबल बढाउँदै मधेश प्रदेश संगठनका अध्यक्ष तुला कृष्ण गोईतले दोसल्ला ओढाएर सम्मान गनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

18 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

3 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले