बालअधिकार संरक्षण, प्रवद्र्धन तथा बालवालिका जिल्ला स्तरिय कार्यक्रम गौरमा सम्पन्न
रश्मि पटेल, रौतहट
रौतहट, फागुन १६ गते । बालअधिकार संरक्षण, प्रवद्र्धन तथा बालवालिका सम्बन्धी ऐनको कार्यन्वयनमा स्थानिय तहको भुमिका सम्बन्धी जिल्ला स्तरिय छलफल कार्यक्रम गौरमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति रौतहटको आयोजना र राष्ट्रिय बालअधिकार परिषद्को सहजिकरण तथा समन्वयमा बालअधिकार संरक्षण, प्रवद्र्धन तथा बालवालिका सम्बन्धी ऐनको कायैन्वयनमा स्थानिय तहको भुमिका सम्बन्धी जिल्ला स्तरिय छलफल कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उपस्थित विभिन्न स्थानिय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रकासकिय अधिकृतहरुले बालअधिकार संरक्षण, प्रवद्र्धन तथा बालवालिका सम्बन्धी ऐनको कार्यन्वयन बारे आ–आफनो धारणा राखेका थिए भन्ने सोही क्रममा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रबिन्द्र प्रसाद साह र आर. दी.सी. का अध्यक्ष पारस हुसेनले बालबालिका सम्बन्धी ऐन कार्यान्वयनमा आफु बाट हुने यथ्यासकया सहयोग गर्ने प्रतिवादता जाहेर गर्नु भएको हो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
14 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
