+977 9854027065 | akulpdsah@gmail.com

पत्रकार साहलाई प्रेस संगठनले पत्रकार महासंघको अध्यक्षमा उम्मेदवार बनाउने निर्णय

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1746 Views

रंजित चौरसिया, वीरगंज,
वीरगंज फाल्गुन २५ गते । प्रेस संगठन नेपाल जिल्ला कार्य समिति पर्साको बैठक आज सम्पन्न भएको छ । प्रेस संघठन पर्साका संयोजक निरज पिठाकोटे मगरको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघ पर्साको अध्यक्षमा राघव साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
चैतमा हुने पत्रकार महासंघको निर्वाचनको लागि अन्य पत्रकार संगठनहरुसंग सहकार्य र समन्वय गर्नको लागि बैठकले प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सचिव बृजलाल पासवानको संयोजकत्वमा ५ सदस्यीय संवाद तथा सहाकार्य समिति समेत गठन गरेको छ ।
जुन समितिको सदस्यहरुमा अध्यक्ष पदको उम्मेदवार राघव साह, प्रदेश सदस्य तुलसी भन्डारी, किरण राज पाण्डे र जिल्ला संयोजक निरज पिठाकोटे मगर रहेको छन् ।
नेपाल पोष्ट डेलीको कार्यालयमा बसेको बैठकमा प्रेस संगठन नेपालका प्रदेश सदस्य कृष्ण उदास खनाल, जगत राई, प्रमोद यादव लगायतको सहभागिता रहेको थियो ।
उम्मेदवार साह प्रेस संगठनका केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सह संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

14 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले